Wednesday, December 12, 2018
-Advertisement

ज्योतिषका नाममा ठगी भईरहेकाले सचेत रहन ज्योतिषहरुकै आग्रह

बुटवल मंसिर १२ । नेपाल ज्योतिष पत्रकार महासंघका अध्यक्ष प्राध्यापक डा. बलाराम उपाध्याय रेग्मीले ज्योतिषका नाममा धेरै ठगी भईरहेकाले सचेत रहन आग्रह गरेका छन्...

‘रुपन्देहीमा अमित बराल जिताऔ अभियान’ सुरु

विष्णु खत्री, सैनामैना मंसिर ११ नेपाल आईडल सिजन २ मा प्रतिस्पर्धा गरिरहेका प्रदेश नं ५ का एक मात्र प्रतिस्पर्धी अमित बराललाई जिताउन रुपन्देहीमा ‘अमित...

सहीद स्मृति पुस्तकालयको वार्षिकोत्सव , सात विधामा सम्मान

भैरहवा, ९ मंसिर । सहीद स्मृति पुस्तकालय भैरहवाको १७ औं वार्षिकोत्सव मनाइएको छ । भैरहवामा विशेष कार्यक्रमगरी पुस्तकालयको वार्षिकोत्सव मनाइएको हो । २०५९ सालमा...

आज हरीवोधनी एकादशी ः हिन्दुहरुका घरघरमा तुलसी बिवाह

बुटवल कार्तिक ३ आज हरिवोधनी एकादशी तुलसीको विवाह गर्दै हिन्दु धर्मालम्बीहरुले ब्रत बसेर भगवान विष्णुको पुजा गरी मनाएका छन् । चार महिनाअघि अर्थात् आषाढशुक्ल एकादशीको दिन...

त्रिपिटक बाचन सकियो

भैरहवा,  । पहिलो पटक बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय त्रिपिटक बाचन सकिएको छ । लुम्बिनी उद्यानमा भगवान बुद्धद्वारा देशित उपदेशलाई सामूहिक रुपमा बाचन गरी त्रिपिटक सकिएको...

मीन पद्म स्मृति पुरस्कार दरखसवा महिला समुहलाई

भैरहवा, कार्तिक २७ । मीनपद्म गौचन स्मृति पुरस्कार सिद्धार्थनगरपालिका वडा नम्बर ३ स्थित दरखसवा सामुदायिक महिला समुहलाई प्रदान गरिएको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाको...

सूरु भयो छठ

कार्तिक २६ श्रद्धा भक्तिपूर्वक सूर्यदेवको आराधना र पूजा गरी मनाइने छठपर्व सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा ब्रतालुहरु हिजोदेखि नै...

बिविध कार्यक्रम गरि नेपाल सम्वत मनाईयो

आज नेपाल सम्वत् ११३९ नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाईएको छ । यस सम्वत्लाई नेवार समुदायले नया“ वर्Èका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय...

यमपञ्चकको चौथो दिन गोवद्र्धन र गोरुको पूजा गरी मनाईयो

कार्तिक २२ यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवद्र्धन र गोरुको पूजा आजा गरी मनाईएको छ । आजैको दिन नेवार समुदायमा म्ह पूजा अर्थात् आत्म पूजा...

दिपावली रमझम भिडियोमा

दीपावलीकोे अवसरमा केहिदिन यता बुटवलमा बिद्युतिय बत्तिहरुको प्रयोग बढेको छ । सांझ पर्नासाथ यस क्षेत्रका घरघरमा दिपावलीका लागि साजाईएका बत्तिहरु बालेर गाउ तथा सहर...
- Advertisement -

Latest article

सन्दर्भ ४५ औं अधिवेशनः बुटवल जेसीज

शासन ब्यक्तिको होईन बिधीको हुनुपर्छ भन्ने जेसिजको नारा केवल नारामा सिमित भएको छ । बेला बेलामा राजनितिक हस्तक्षेपको सिकार बनेको आरोप लागि रहने बुटवल...

समृद्धीका लागि योजनावद्ध बिकास : मुख्यमन्त्री पोखरेल

भैरहवा मंसिर १८ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समृद्धि हासिल गर्न योजनाबद्ध विकासमा लागेको बताउनुभएको छ । उहाँले समृद्धिको लक्षमा पुग्न आवधिक योजना र कानुन...