Wednesday, December 12, 2018
-Advertisement
बुटवल, मंसिर १८ नेपाल कम्युनिष्ट पार्टि क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले देशको सांचो अझैपनि सामन्ती, दलाल तथा पूंजीवादी नोकरशाहको हातमा रहेको उल्लेख गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाको लागि नयां जनवादी क्रान्ति गर्ने बताएका छन् । बाघले नेपाली गरिब जनताको मुक्ति र राष्ट्रियता,जनजीविकाको रक्षाको लागि फेरी पनि क्रान्ति आवश्यक रहेको बताए । बुटवलमा सम्पन्न केन्द्रिय समितीको बैठकले गरेका निर्णयहरु...
बुटवल– तानसेन सडक खण्डको तिनाउ गाउंपालिका ३ हेडवक्स नजिकैबाट मोटरसाईकल तिनाउ खोलामा खस्दा पाल्पा तानशेन नगरपालिका ९ का गणेशबहादुर रेग्मी क्षेत्रीको मृत्यु भएको छ । लु. ३० प ४१९३ नम्बर नम्बरको मोटरसाईलकसहित तिनाउमा खसेका रेग्मीको मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्याल बुटवलले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बांकी रहेको ट्राफिक प्रहरीले बताएको छ । यस अघिपनि उक्त...

बिचार/अनुभव

राजनिती

अर्थ/कृषि

शिक्षा/स्वास्थ्य

प्रोफाइल

बिज्ञान प्रविधी

बुटवलमा अटो सम्बन्धी प्राविधिक प्रशिक्षण

  विष्णु घिमिरे बुटवल, मंसिर ४ । नेपाल अटो मेकानिक्स व्यवसायी महासघंको पहल र सिप्रदी संस्थाको आयोजनामा बुटवलमा अटो सम्बन्धी प्राविधिक प्रशिक्षण सम्पन्न भएको छ ।...

बुटवलको प्लाष्टिक तिलोत्तमाको बातावरण प्रदुषणको मुख्य कारण

भगवती पाण्डे बुटवल, असोज ३० , बुटवलवाशीहरुले प्रयोग गरेका प्लाष्टिकका झोलाहरुले आफ्नो खेतबारी छपक्कै ढाकिएपछी रुपन्देहीको १६÷३६ मौजाका किसानहरु हैरान बनेका छन् । बुटवलको काखैबाट बग्ने...

कला संस्कृती/साहित्य

खेलकुद

आयुषलाई सिद्धार्थनगरको सम्मान

भैरहवा, १४ मंसिर । हिमालय रोडिज सिजन टू को बिजेता आयुष श्रेष्ठलाई उनको गृहनगर भैरहवामा भब्य स्वागत तथा सम्मान गरिएको छ । काठमाण्डौंको हात्तिवनमा सम्पन्न भएको...

तिलोत्तमा प्रिमियर क्रिकेट लिगको फाईनल रोयल शंकरनगर र लुम्बिनी कसाई भिड्ने

रुपन्देही मंसिर ७ । रुपन्देहीमा जारी तिलोत्तमा प्रिमियर क्रिकेट लिगको फाईनल प्रतिस्प्रधामा रोयल शंकरनगर र लुम्बिनी कसाई भिड्ने भएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६...